दफा
समितिका कर्मचारी

(१) समितिले आवश्यकता अनुसार समितिका कर्मचारीहरू नियुक्त गर्न सक्नेछ ।
(२) समितिका कर्मचारीहरूको पारिश्रमिक तथा सेवा, शर्त तोकिए बमोजिम हुनेछ ।